Guru Purnimaa.

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु महेश्वोर
गुरु माता, गुरु पीता, गुरु पर्मेश्वोरा
गुरु ही सर्बेश्वोरा।
बग्यो आखा बाट आशु मेरो
जब सुने भयो गुरुको अपमान
उठ्यो मन मा क्रोध को लहर, जस्तै खुल्यो माहदेव को तेस्रो नेत्र,
तर आयो याद ती निर्मल परमेश्वोर सहर आवाज को वाणी,
गर्नु हुन्न क्रोध कहिले ये मेरो नानी, हो अग्नि सरह यो जल्छौ अन्तिम मा तिमि नै,
फैलाउ प्रेम को कोपिला,संसार लाइ छ यसै को त्रिसना
तिमि नै हो आधार भबिस्य को,
फैलाउ आफ्नो हात सबैलाइ समेट्न र देउ सबैलाइ छाउ आफ्नो मधु झैँ माया को।
-कबिर बम
#happy_teachers_day 

Comments

Popular posts from this blog

Why is advanced educational degree always not an indicator of intelligence? (what is intelligence anyway?)