हिडिरहेको छु बाटोमा

हिडीरहेको छु बाटोमा म ढाडमा आफ्नो भबिस्य बोकेर,
चलि रहेको छ जीवन यहाँ मागेको उधारो मा,*२

हे बुवा कहाँ गयौं तिमी छाेडेर मेराे आमा, दाइ र मलाई
जिवीत रहुन्जेल  बोकेर हिड्यौँँ आफ्नो ढाडमा रास्ट्र को त्यो अमुल्य सपना बिर्सी परिवार को मोह माया,

छाेडेर गयौं आज हामीलाई एकलै जीवन को यो लहर मा,
बुझे मैले आज ती मीठो सपना को तीतो महिमा,
कसरी हिड्यौं बोकि त्यो सपना को त्यो भार,
कसरी हिड्यौंं तेति टाढा बोकेर मलाई त्यो काधमा
याद आउछ आज त्यो काध जस् मा बशी मुस्कुरायेको थिए  म,

नत भन्यौं छोरा नत शृमति लाग्यौं जीवन भर देश कै लागी,
आज छैनौंं तिमी हामी माझ तर हिडिरहेको छु म बोकि तिम्रो सप्ना को त्यो भार,
भाचेला मेरो ढाड तर फ्यक्दिन कहिलै सप्ना को ती भार ,

छोडेर गयौं तिमिले तर रोएन म भनी बुवा
किन कि मनमा थियो दुख मलाई बढी हरायो यो देशले येउटा होनहार छोरा,

भन्लान् मान्छेले कति रैछ यो निस्ठुरी बाउ जादा रोयन यो कबिर
तर छ यहाँ ब्यथा मलाई बढी रुन पायेन मैले किन कि हो म यो देश को येउटा सिपाही, म देश भक्त कबिर गर्छु आफ्नो पिता लाई बिदाइ अर्को देश भक्त लाई बिदाइ।

कवि: कबिर बम ।






Comments

Post a Comment

Popular posts from this blog

Why is advanced educational degree always not an indicator of intelligence? (what is intelligence anyway?)