भ्रस्टाचार, चुनाब प्रक्रिया र राजनैतिक संघ !
भ्रस्टाचार हरेक देश को राजनीतिको समस्या हो र यस्को निवारणको लागी हरेक देशले आफ्नो तवरमा अनेक प्रयाश गरिनैरहेका छन्। भ्रस्टाचारलाई पूर्ण रुप मा विलुप्त पार्न त सक्किन्न तर यति कम गर्न सकिन्छ कि उनीहरु फैलने चेस्टा कैले गर्ने छैनन्।
भ्रस्टाचारसंग चुनाबी प्रक्रिया र राजनैतिक संघ को धेरै गहिरो सम्बन्ध छ र जब सम्म यी तिन तत्व लाई एक अर्का बाट टाडा गरेर लामो दुरी सम्बन्ध मा परिवर्तन गरिदैन तब सम्म नेपाल र भारत जस्तो देश मा भ्रस्टाचार भैनैरहनेछ ।
कस्तो हुनु पर्छ त चुनाबी प्रक्रिया र राजनैतिक संघको संसधिय ब्यवस्थापन :
हाम्रो देशमा चुनाबी प्रक्रिया मा खुबै बहश चलि रहेको हुन्छ तर कुनै पनि सुझाव नेपालको सन्दर्भमा दिगो समय को लागी ठिक हुने छैन, चुनाबी प्रक्रिया र संसदीय ब्यवस्थापन नेपालको लागि होरिजन्टल तरिकाले हुनु पर्छ जुन सिद्धान्त को आधार मा मिलाएका हुनु पर्छ जस्तै समाजवाद सोच राख्ने लेफ्ट , प्रजातान्त्रिक समाजवाद र मिस्रित सोच राख्ने बिच्च र पुरातन तथा राजावादी सोच राख्ने राइट गरि सो तरिकाले संसध व्यवस्थापन मिलाउनु पर्यो र चुनाब मा यहि सिद्धान्तकै आधार मा लेफ्ट , बिच्च र राइट को श्रेणी छान्न लगाएर चुनाब लड्ने परिस्तिती मिलाउने र चुनाब जिते पछि चाए स्वोतन्त्र बाट होश वा राजनैतिक संघ चुनाब जिते पछि त्यो संघ को साधरण सदश्य पनि रहनु भए। राजनैतिक संघहरु भनेको दबाव समूह हो र संघ स्वोयम शक्ति को खेल मा लागे पछि राजनैतिक ब्यक्तिलाई सावधान गर्ने कुनै समूह रहदैन जसको परिणाम अनियन्त्रित राजनीति र भ्रस्टाचार हुन्। तेसैले यी तिन सधै को लागि लामो दुरी को सम्बन्ध मा बस्नु पर्छ। यस्तो भयो भने चुनाबलाई अर्थ को बल मा कुनै धनि समूहले नियन्त्रित गर्न सक्दैन र चुनाब जितेको नेताले पार्टी को दबाव मा बसेर बोल्नु पर्दैन र सहि निर्णयलिन सक्ने छ।
Bibliography:
Bobbio, N. (1996). Left and Right: The Significance of a Political Distinction. University of Chicago Press.
Heywood, A. (2012). Political Ideologies: An Introduction. Palgrave Macmillan.
Katz, R. S., & Mair, P. (1995). Changing Models of Party Organization and Party Democracy: The Emergence of the Cartel Party. Party Politics, 1(1), 5-28.
Laver, M., & Schofield, N. (1998). Multiparty Government: The Politics of Coalition in Europe. University of Michigan Press.
Rose-Ackerman, S. (1999). Corruption and Government: Causes, Consequences, and Reform. Cambridge University Press.
Johnston, M. (2005). Syndromes of Corruption: Wealth, Power, and Democracy. Cambridge University Press.
Lijphart, A. (2012). Patterns of Democracy: Government Forms and Performance in Thirty-Six Countries. Yale University Press.
Carey, J. M., & Shugart, M. S. (1995). Incentives to Cultivate a Personal Vote: A Rank Ordering of Electoral Formulas. Electoral Studies, 14(4), 417-439.
Dahl, R. A. (1961). Who Governs? Democracy and Power in an American City. Yale University Press.
Rosenblum, N. L. (2008). On the Side of the Angels: An Appreciation of Parties and Partisanship. Princeton University Press.
Comments
Post a Comment