Posts

Showing posts from 2024

भ्रस्टाचार, चुनाब प्रक्रिया र राजनैतिक संघ !

Image
 भ्रस्टाचार हरेक देश को राजनीतिको समस्या हो र यस्को निवारणको लागी हरेक देशले आफ्नो तवरमा अनेक प्रयाश गरिनैरहेका छन्। भ्रस्टाचारलाई पूर्ण रुप मा विलुप्त पार्न त सक्किन्न तर यति कम गर्न सकिन्छ कि उनीहरु फैलने चेस्टा कैले गर्ने छैनन्। भ्रस्टाचारसंग चुनाबी प्रक्रिया र राजनैतिक संघ को धेरै गहिरो सम्बन्ध छ र जब सम्म यी तिन तत्व लाई एक अर्का बाट टाडा गरेर लामो दुरी सम्बन्ध मा परिवर्तन गरिदैन तब सम्म नेपाल र भारत जस्तो देश मा भ्रस्टाचार  भैनैरहनेछ ।  कस्तो हुनु पर्छ त चुनाबी प्रक्रिया र राजनैतिक संघको संसधिय ब्यवस्थापन  :   हाम्रो देशमा चुनाबी प्रक्रिया मा खुबै बहश चलि रहेको हुन्छ तर कुनै पनि सुझाव नेपालको सन्दर्भमा दिगो समय को लागी ठिक हुने छैन, चुनाबी प्रक्रिया र संसदीय  ब्यवस्थापन   नेपालको लागि होरिजन्टल तरिकाले हुनु पर्छ जुन सिद्धान्त को आधार मा मिलाएका हुनु पर्छ जस्तै समाजवाद सोच राख्ने लेफ्ट , प्रजातान्त्रिक समाजवाद र मिस्रित सोच राख्ने बिच्च र पुरातन तथा राजावादी सोच राख्ने राइट गरि सो तरिकाले संसध व्यवस्थापन मिलाउनु पर्यो र चुनाब मा यहि सिद्धान्...

नेपाली राजनीति

 नेपाली राजनीति प्रति बढ्दै गएको घृणा तथा राजनीति रुपी माफिया सांसद को खुला चुनौती अब सबै नेपालीले अनुभूति गरि सके, तर मेरा नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु अझै पनि आफ्नो किबोर्ड मा बसी 'मुतको न्यानो' मा रमाई रहेका छन्।  हरेक दिन बृद्ध बाउ को काध भारिदै छ भने बृद्ध आमा को काख रित्तिदै, सन्तान टुहुरा बन्दै छन् भने स्वास्नी बिधुवा र स्वोयम युवा युवती ले आफ्नो योवन , तेही पनि हाम्रो "बिर नेपाली " अझै सहि रहेकै छन् साचिकै बुद्ध कै देश रहेछ हाम्रो नेपाल बुद्ध को सिद्धान्त मा चलिरहेको रहेछौ।    प्रजातन्त्र को कुनै अर्खो उपाय हुन सक्दैन प्रजातन्त्र संसार को सबै भन्दा उत्तम तन्त्र हो जसमा समाज निरिह बनेर एउटा मान्छे वा नायक को प्रतीक्षामा आफ्नो जीवन बिताउन बाध्य हुदैन उ स्वोयम प्रजा र निर्णायक हुन्छ, तर जुन देश को जनतालाइ प्रजातन्त्र को महत्व थाह हुन्न त्यो देश को लागी प्रजातन्त्र को रुप बदलिएर माफियातन्त्र बन्न पुग्छ जस्तो अहिले नेपाल मा भैरहेको छ।   यो लेख म धेरै लेक्दिन लेख्ने कुरा लेखे अब पनि बिध्रोमा नउत्रिने हो भने अब कुनै ४ सहिद आउने छैनन् युवा छैनन्, बृद्ध आफ्न...